Like us!
Follow us!
Connect us!
Watch us!

बजार सकारात्मक हुने देखेको छु : निर्मल भट्टराई, सीईओ गरिमा क्यापिटल

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १४ : ४० मा प्रकाशित

आफूले बजार सकारात्मक हुने देखेको गरिमा क्यापिटलका सिईओ निर्मल भट्टराई बताउँछन् । अर्थ संसारकाे नियमित कार्यक्रम अर्थ संसारमा कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । 

बजारमा पोजेटिभ सेन्टिमेन्ट देखिएकाे उनले बताए । नयाँ सरकार आएसँगै बजारमैत्री नीतिहरू पनि आउने र अब बैंकहरूको ब्याजदर पनि घट्दै निश्चित जस्तो नै भइसकेको हुनाले बजारमा सकारात्मक माहोल पैदा हुने उनको बुझाई छ ।

 कुराकानी कै क्रममा अहिले बजारमा बुलिस सेन्टिमेन्ट बनेकाे उनी बताउँछन् । यो सेन्टिमेन्टलाई फण्डामेन्टलले पनि सपोर्ट गर्ने उनले बताए ।

लगानीकर्ताहरूले आफूले नै समय दिएर पोर्टफोलियो व्यवस्थापन गर्नुभन्दा पनि मर्चेन्ट बैंकरहरूलाई पोर्टफोलियो व्यवस्थापन गर्न दिँदा झनै उत्तम हुने उनको तर्क छ । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको