Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ११ : ५१ मा प्रकाशित

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् । मर्जर पछि पहिलो पटक आइतबार (पुस १७ गते) बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् ।  दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको