Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार सर्किट लाग्ने यी हुन् ४ कम्पनी

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १६ : १२ मा प्रकाशित

मङ्गलबार सर्किट लाग्ने यी हुन् ४ कम्पनी

अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्री भएसँगै लामो समयदेखि निरन्तर रूपमा घटेको सेयरबजारले केहि राहत पायो। अर्थमन्त्रीमा पौडेलको इन्ट्रीको हल्ला र पदभार देखि उत्सुक देखिएका लगानिकर्तालाई त्यसको छाप सेयरबजारमा देखियो, १८६५ तिर रहेको बाजार २०६१ सम्म आइपुगेको छ, कम्पनीहरुको सेयरमूल्य सकारात्मक देखिएको छ। 

मंगलबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। मंगलबार सर्किट लाग्नेमा 

१ श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड

२ धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

३ खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र 

४ अजोड इन्स्योरेन्स लिमिटेड रहेको छ। 

सोमबार सर्किट लागेका ३ कम्पनी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमा आज पनि सर्किट लागेको छ। 

१: श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ( SGHC)

आजको कारोबार अन्त मुल्य -३२७.९०

बढेको मूल्य- २९.८०

बढेको प्रतिशत - १०%

२ : धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (DLBS)

आजको कारोबार अन्त मुल्य - १३९१.७० 

बढेको मूल्य- १२६.५०

बढेको प्रतिशत - १०%

३ : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBS)

आजको कारोबार अन्त मुल्य - ११६१.२० 

बढेको मूल्य- १०५.५०

बढेको प्रतिशत - ९.९९%

४: अजोड इन्स्योरेन्स लिमिटेड (AIL)

आजको कारोबार अन्त मुल्य -५६३.७०

बढेको मूल्य- ५१.२०

बढेको प्रतिशत - ९.९९%



 

63b4060d93dc8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको