Like us!
Follow us!
Connect us!
Watch us!

यो १२ करोडको क्याप आवश्यक कुरा होइन, मेरो सेयर धितोमा राखेर काम गर्छु भन्दा राष्ट्र बैंकलाई के को टाउको दुखाई : विश्लेषक, नवराज बुर्लाकोटी

अर्थ संसार

विहीबार, २८ पुस २०७९, २० : ११ मा प्रकाशित

नेपाली सेयर बजार फेरि लयमा फर्केको चार्टड अकाउन्टेन्ट तथा सेयर विश्लेषक नवराज बुर्लाकोटीले बताएका छन्।  

अर्थ संसार डटकमको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै नयाँ सरकार गठन संगै फेरिएको परिवेश, तरलतामा आएको सहजता जस्ता कुराले अहिले बजारको सकारात्मक जाने जस्तो आफूलाई लागेको उनले बताए । बुल र बियरको संघर्षमा बुलको जित हुने उनी बताउँछन् ।

चार्टड अकाउन्टेन्ट तथा सेयर विश्लेषक नवराज बुर्लाकोटीसँग अर्थ संसार टकका लागि अर्थ संसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ

यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको