Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरकाे ४२.१०% लाभांश स्विकृत

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १२ : ४८ मा प्रकाशित

रिडी पावरकाे ४२.१०% लाभांश स्विकृत

रिडी पावर कम्पनी लिमिटेडकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएकाे छ । 

कम्पनीकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63c103296d3df.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको