Like us!
Follow us!
Connect us!
Watch us!

एशियाली सेयर बजारमा रौनक : एम.एस.सी.ई. एशिया प्यासिफिक इन्डेक्स ६ महिना यताको उच्च विन्दुमा

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १२ : ४४ मा प्रकाशित

एशियाली सेयर बजारमा रौनक : एम.एस.सी.ई. एशिया प्यासिफिक इन्डेक्स ६ महिना यताको उच्च विन्दुमा

एशिया प्यासिफिकका ५ विकशित अर्थतन्त्रको राष्ट्र र अन्य ८ उदयमान राष्ट्रको सेयरबजार परिसुचकको सम्स्टिगत परिसूचक एमएससीई एशिया प्यासिफिक इन्डेक्समा वृद्धि भएको छ। 

सन २०२१ मे मा २१० को विन्दुमा रहेको परिसूचक MSCI AC ASIA PASAFIC मा निरन्तर गिरावट आई २०२२ को अक्टोबरको अन्त्यमा १३५ को विन्दुमा आइपुगेको थियो। परिसूचक हाल १६६.९८ अङ्कको विन्दुमा रहेको छ। 

भारत, चीन, जापान, अष्ट्रेलिया, ताईवान सहितका अन्य ८ राष्ट्रको ८५% परिसूचक समेटिएको परिसूचकलाई एशिया प्यासिफिक परिसुचकको सेयरबजार परिसूचक रूपमा लिने गरिन्छ।

परिसूचक ५२ हप्ताको न्यून बिन्दुबाट करिब २१% ले वृद्धि भएको छ। अक्टोबरको अन्त्यमा १३५ रहेको परिसूचक नोभेम्बर अन्त्यसम्म १५५ अङ्कको बिन्दुमा पुगेको थियो। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको