बैंकका सेयरमा लगानी गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईले पक्कै पनि बैंकको आधारभूत विश्लेषण गर्न सिक्न पर्ने हुन्छ। लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले अघिल्लाे सातादेखि नै "Fundamentals with Bikram" लिएर आएको छ । यस कार्यक्रममा विश्लेषक बिक्रम महर्जनले विभिन्न सेक्टरहरूकाे विश्लेषण गर्न सिकाउनेछन् ।
तलकाे भिडियाे हेरी बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्न सजिलै सिक्नुहोस् :
Chapter 3 : बैंकमा लगानी गर्नु पूर्व यी कुरा ध्यान दिनुहोस (हेर्न यहाँ क्लिक गर्नुहोस)
Chapter 2: Financial Statement Analysis of Commercial Banks : Assets & Liabilities (हेर्न यहाँ क्लिक गर्नुहोस )
Chapter 1 : How to choose Banking & Finance stocks for investing ? Fundamental Analysis कसरी गर्ने ? (हेर्न यहाँ क्लिक गर्नुहोस )
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस