Like us!
Follow us!
Connect us!
Watch us!

फेडले पुनः बढायो ब्याजदर

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १६ : ०२ मा प्रकाशित

फेडले पुनः बढायो ब्याजदर

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड ) ले फेरि ब्याजदर बढाएको छ । बुधबार फेडले ०.२५ प्रतिशत विन्दुले वृद्धि गरेको हो । अब नयाँ ब्याजदर ४.५०- ४.७५ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।

फेडले २०२३ मा पहिलोपटक व्याजदरमा वृद्धि गरेको हो, यसअघि २०२२ मा फेडले बढ्दो मुद्रास्फिति नियन्त्रण गर्न ७ पटकसम्म व्याजदरमा वृद्धि गरेको थियो। २०२३ मा यो पहिलो पटक वृद्धि गरेको हो। हालको व्याजदर २००७ यताकै उच्च हो।

ब्याजदर इतिहास

मुद्रास्फिति इतिहास

व्याजदर र मुद्रास्फिति अन्तरसम्बन्ध

फेडका अध्यक्ष जेरोम पावेलले सम्बोधन गर्दै मुद्रास्फीति दरमा तुलनात्मक रूपमा कमी आएको भएतापनि पनि मूल्यवृद्धि दर अपेक्षित कायम नहुँदा सम्म पछि नहट्ने बताएका थिए।

याे पनि पढ्नुहाेस् :

फेडको निर्णयले कसरी अन्तराष्ट्रिय अर्थतन्त्र प्रभाव गरेको छ ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको