गत साता राजनीतिक तरङ्गले गर्दा सेयर बजार पनि तरङ्गित भयाे । गत साता नेप्से परिसूचक ८८.६७ अंकले घटेर २०९४.५४ विन्दुमा रोकिएको थियाे ।
राष्ट्र बैंकले यसै साता माैद्रिक नीतिकाे अर्धवार्षिक समिक्षा ल्याउने तयारी गरेकाे छ । मौद्रिक नीति समिक्षा मार्फतको शुभ संकेतले बजार बढ्ला भन्ने आम लगानीकर्ताकाे प्रक्षेपण छ ।
गत साताकाे सेयर बजारकाे विश्लेषण र यस साताकाे सेयर बजारका रणनीति लगायतका कुरा समेटिएकाे अर्थ संसारकाे साप्ताहिक कार्यक्रम बजारकाे चिरफार तल प्रस्तुत गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस