Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावर लिमिटेडले बोलायो साधारण सभा

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १३ : ०४ मा प्रकाशित

ङादी ग्रुप पावर लिमिटेडले बोलायो साधारण सभा

ङादी ग्रुप पावर लिमिटेडले फागुन २५ गते नवौ वार्षिक साधारण सभा बोलाएको छ। फागुन १ गते बसेको संचालक समितिको बैठकले नवौ वार्षिक साधारण सभा बोलाएको हो। 

नवौ वार्षिक साधारण सभा फागुन २५ गते बिहिबार काठमाडौँ स्थित अनामनगरको युनियन हाउसमा बिहान १० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ। साधारण सभाको प्रयोजनका लागि फागुन १० गते बुक क्लोज गरिने सीईओ बास्कोटाले बताए ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपियाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको