Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ११ : ०७ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

आज (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। हिजो (मंगलबार) १६.४० अंक घटेर २१०५.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४३ अंक घटेर २१०५.०३ विन्दुमा झरेको छ। 

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ५१ हजार ३११ रुपैयाँ बराबरको ३२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य  स्थिर रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको