Like us!
Follow us!
Connect us!
Watch us!

७० अंक ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्थाले सडक दुर्घटना निम्त्याउँछ : सांसद पाण्डे

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १३ : ५१ मा प्रकाशित

७० अंक ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्थाले सडक दुर्घटना निम्त्याउँछ : सांसद पाण्डे

सांसद राजेन्द्र पाण्डेले ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने व्यववस्थाले सडक दुर्घटना निम्त्याउने बताएका छन् ।  आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। 

शुन्य समयमा बोल्दै उनले भने, ‘रातो बत्ति बल्दा पनि वा ट्राफिक संकेतको पालना नगर्नेले पनि अब सवारी लाइसेन्स पाउने भए। त्यसरी लाइसेन्स दिने हो भने ड्राइभिङ लाइसेन्सभन्दा पनि टुर्घटना लाइसेन्स बन्ने छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको