Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्मे, २३.६० अंकले घट्यो नेप्से परिसूचक

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १५ : ०२ मा प्रकाशित

सेयर बजार राताम्मे, २३.६० अंकले घट्यो नेप्से परिसूचक

आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । गत बिहीबार भने नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको