Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

नेप्से

सोमबार, ०८ फागुन २०७९, १६ : ४६ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावर लिमिटेड, स्वाबलम्बल लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार ङादी ग्रुप पावर लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २६३.४८ रुपैयाँ कायम गरेको हो । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य २७६ रुपैयाँकाे आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

त्यस्तै, स्वाबलम्बल लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९८२.६१ रुपैयाँ कायम गरेको हो । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य ११३० रुपैयाँकाे आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

त्यसैगरि, कर्पेारेट डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३१०.४८ रुपैयाँ कायम गरेको हो । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य ३२६ रुपैयाँकाे आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको