Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारकोे ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १५ : ०६ मा प्रकाशित

सेयर बजारकोे ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ। आज नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको हो । गत सोमबार नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको थियो।

आज नेप्सेमा एक अर्ब ८० करोड ३२ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको