Like us!
Follow us!
Connect us!
Watch us!

‘म सत प्रतिशत ढुक्क छु अबको बजार फन्डामेन्टल रुपमा बलिया कम्पनीले नै लिड गर्नेछन्’

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०६ : ४८ मा प्रकाशित

‘म सत प्रतिशत ढुक्क छु अबको बजार फन्डामेन्टल रुपमा बलिया कम्पनीले नै लिड गर्नेछन्’

नेपालको पूँजी बजारका ठुला अनुभवि लगानीकर्ता एबं नेपाल उद्योग बाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले अबको बजार फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुले लिड गर्ने बताएका छन् । 

‘म १०० प्रतिशत ढुक्क छु, अबको बजार फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ले नै लिड गर्ने हो । अरुले नमाने पनि सत्य यहि हो’ उनले लेखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको