Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफले व्यतित बीमालेख नविकरण गर्दा जरिवना नलिने

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ११ : ३१ मा प्रकाशित

युनियन लाइफले व्यतित बीमालेख नविकरण गर्दा जरिवना नलिने

युनियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा त्यसमा लाग्ने व्याज छुट दिने भएको छ ।

कम्पनीले नविकरण शुल्क भुक्तानी नगरी दुई वर्ष अघिदेखि व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिन भएको हो । 

कम्पनीले फागुन १७ गते देखि ३० गते सम्मका लागि व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको