Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सकाे नयाँ अध्यक्षमा लक्ष्मण पौडेल चयन

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १४ : ५६ मा प्रकाशित

नेपाल इन्स्योरेन्सकाे नयाँ अध्यक्षमा लक्ष्मण पौडेल चयन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् । कम्पनीको फागुन १७ गते बसेको बैठकले अध्यक्षमा पौडेललाई सर्वसम्मतीले चयन गरेको हो ।

उक्त बैठकले अध्यक्ष अर्जुन पौडेल शर्माको राजिनामा स्वीकृत गर्दै लक्ष्मण पौडेललाई अध्यक्ष चयन गरेको हो ।यस्तै कम्पनी सञ्चालक बिष्णु खेतान अग्रपालले दिएको राजिनामा समेत उक्त बैठकले स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको