Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस दिने

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १० : २१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस दिने

नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका नाफाबाट सेयरधीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै बैठकले निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा विरतण हुनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको