नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस ७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएको हो ।
कम्पनीको पुस २२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८ प्रतिशत बोनस सेयरर कर तिर्न ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस