Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कंदै

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १० : ५३ मा प्रकाशित

यु-१९ विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कंदै

नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ। आगामी वर्ष श्रीलंकामा हुने यु-१९ को विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कन लागेको हो। नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू(१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो। यसैबीच विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एक-एक लाख रूपैयाँ पुरस्कार दिने घोषण गरेको छ।

८ वर्षपछि युएईलाई हराउँदै नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको हो। क्यानले सरकारलाई पनि उचित सम्मान गर्न अनुरोध गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको