नेपाल बीमा प्राधिकरणले रिलायन्स लाइफ र सानिमा लाइफलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । यी दुबै कम्पनीले संयुक्त कारोबार लागी प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो।
दुबैं कम्पनीले चैतको दोस्रो साताभित्र एकिकृत कारोबार गरिसक्ने तयारी गरेको जनाइएको छ । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस