Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंककाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

आइतबार, २१ फागुन २०७९, १२ : ०३ मा प्रकाशित

नेप्सेमा २ बैंककाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार एक सय ६ दशमलव ८७ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडकाे ६.५० प्रतिशत बाेनस बापतकाे ८२ लाख ६० हजार ६ सय ५७ दशमलव ७१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको