Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र वैदेशिक रोजगर विभागअन्तर्गतको ई.पी.एस कोरिया शाखाबीच सम्झौता

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : ३७ मा प्रकाशित

आइएमई पे र वैदेशिक रोजगर विभागअन्तर्गतको ई.पी.एस कोरिया शाखाबीच सम्झौता

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गतको ई.पी.एस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौता अनुसार ई.पी.एस कोरिया शाखामार्फत् नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन ‘आइएमई पे’ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे’बाट भुक्तानी गर्न सक्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको