राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने भएको छ ।
रास्वपाबाट संघीय संसद् १९ जना मतदाता रहेका छन् । रास्वपाको आज बसेको बैठकले पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस