Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १३ : ३७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहिबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बुटवल पावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३ सय ७८ कित्ता सेयर सूचिकृत भएको हो ।

 

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३६ लाख १३ हजार ५ सय दशमलव २५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको