Like us!
Follow us!
Connect us!
Watch us!

२६.८० अंकले घटेयो नेप्से परिसूचक, शिवम् सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : १० मा प्रकाशित

२६.८० अंकले घटेयो नेप्से परिसूचक, शिवम् सिमेन्टको कारोबार अब्बल

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८० अंकले घटेर १ हजार ९ साय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको हो । 

गत बिहिबार भने नेप्से दोहोरो अंकले बढेको थियो । नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज उल्लेखनीय कारोबार नभएपनि शिवम् सिमेन्ट लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको