Like us!
Follow us!
Connect us!
Watch us!

युएईलाई पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता सुनिश्चित

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : ३३ मा प्रकाशित

युएईलाई पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता सुनिश्चित

आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग युएई पराजित भएको छ। आज कीर्तिपुरस्थित् त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालसँग युएई पराजित भएको हो ।

नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । पछि ब्याटिङ गर्दै युएई ७१ रनमा समेटियो । नेपालले यूएईलाई १७७ रनले हराएको हो । यससँगै नेपालले युएईलाई पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता सुनिश्चित भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको