Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : ०१ मा प्रकाशित

मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । 

एकीकृत कारोबार सम्बन्धमा कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति यस्तो छ :

उपरोक्त सम्बन्धमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्जर) पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७९/११/३० गते एकिकृत कारोवार हुने ब्यहोरा सादर अनुरोध गर्दछु । साथै धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती सम्वन्धी निर्देशिका, २०७९ को दफा ९ बमोजिम कारोवार रोक्का राख्ने व्यवस्था मिलाई दिनु हुन विनम्र अनुरोध गर्दछौ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको