Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : ५७ मा प्रकाशित

समृद्धि फाइनान्सको बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको प्राङगणमा सम्मन्न गरिएको थियो । फाल्गुण  १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यस अघिनै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको