Like us!
Follow us!
Connect us!
Watch us!

डा.शैलेश र डा.सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक(भिडियोसहित)

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ११ : ०६ मा प्रकाशित

डा.शैलेश र डा.सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक(भिडियोसहित)

डा. शैलेश कुमार मिश्र र डा. सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो (आईतबार) बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

गायक डा.शैलेश नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् भने गायीका डा.श्रेष्ठ वरिष्ठ आँखारोग विशेषज्ञ तथा नेत्रज्योति संघकी केन्द्रिय सदस्य समेत हुन् । गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको