Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि डाइड्रपावर तिर सलबलाउँदै लगानीकर्ता

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १५ : ०७ मा प्रकाशित

नेप्से घटेपनि डाइड्रपावर तिर सलबलाउँदै लगानीकर्ता

साताको दोश्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दु कायम भएको हो । 

हिजो आइतबार (नेप्से) मा दोहोरो अंकको गिरावट आएको थियो । हिजो नेप्से २६.८० अंकले घटेर १ हजार ९ साय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको थियो।

आज कारोबार भएका कम्पनीमध्ये २४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज उल्लेखनीय कारोबार नभएपनि एनआइसी एसीया बैंकले सर्वाधिक कारोबार गरेको छ । नेप्से घटेपनि आज डाइड्रपावर तिर सलबलाउँदै लगानीकर्ता छन् लगानीकर्ता ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको