Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १६ : ५१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार कृषि विकास बैंक लिमिटेडको २ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २९३.१४  रुपैयाँ कायम गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २९९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६६३.९३ रुपैयाँ कायम गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८१० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको