Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १४ : ०९ मा प्रकाशित

महिला लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको