ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ आज (बुधबार) देखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको निर्णयले बुढाथोकीलाई सिइओ पदमा नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस