Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा एनआइसी एसिया बैंक अब्बल

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : ०७ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा एनआइसी एसिया बैंक अब्बल

आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दु कायम भएको हो । 

हिजो (बुधबार) पनि नेप्सेमा गिरावट आएको थियो । शिजो नेप्से १४.४४ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दु कायम भएको थियो । 

आज नेप्सेमा १ अर्ब १४ कारेड १४ लाख ५५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ९२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि एनआइसी एसियाको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको