Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १७ : ११ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ प्रतिशत बोनस बापतको ३९ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडकाे ४ प्रतिशत बाेनस बापतकाे ७४ लाख ६२ हजार ५ सय २९ दशमलव १२ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको