Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति?

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १७ : १५ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ३ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको २.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४०८.७६ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबार को अन्तिम कारोबार मूल्य ४२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३.३२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४००.६८ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४१४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, स्वाभीमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता  १०५० रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्ये १२६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको