Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीद्वारा कर्मचारी माग

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १४ : ४९ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीद्वारा कर्मचारी माग

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह ब्यवस्थापक ८औं तहमा १ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना,  चार्र्टर्ड एकाउन्टेडमा १ जनालगायत अन्य पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु तहदेखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको