सरकारले भोली (मंगलबार) घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएपनि राहादानी विभाग भने खुल्ला रहने भएको छ । आज (सोमबार) विभागले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
विभागले सेवाग्राहिको चापलाई ध्यानदिँदै भोलिपनी कार्यलय खुल्ला रहने निर्णय गरेको हो। विभागको कार्यालय भोलि बिहान १० बजे देखि साढे दुई बजे सम्म खुल्ला रहने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस