Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १५ : ३४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार२ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनसबापतको ५० लाख २८ हजार ७ सय ४१ दशमलव ९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै लुम्बिनी विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनसबापतको ९ लाख ८५ हजार २ सय ८७ दशमलव ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको