Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १२ : १५ मा प्रकाशित

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवरलाई आईजिपीको दर्ज्यानी चिन्ह प्रदान गरेको छ । आज आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंहले कुँवरलाई आईजिपिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको ३०औँ महानिरीक्षकमा कुँवरलाई नियुक्तगर्ने गृहमन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो । चैत ८ गते मात्रै कुँवरसँगै, टेकप्रसाद राई , दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य पनि डिआजीबाट  एआईजीमा बढुवा भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको