Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको लेखापरीक्षकमा के.एम.यू एसोशिएट्स नियुक्त

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १४ : ०५ मा प्रकाशित

आशा लघुवित्तको लेखापरीक्षकमा के.एम.यू एसोशिएट्स नियुक्त

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा के.एम.यू एसोशिएट्सलाई नियुक्त गरेको छ । 

संस्थाको हिजो शनिबार केन्द्रिय कार्यालय ककनीमा सम्पन्न भएको छैटौँ साधारण सभाले के.एम.यू एसोशिएट्सलाई पुनः लेखा परिक्षकमा नियुक्त गरेको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको