Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : २५ मा प्रकाशित

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति ९चैत २७ गते० ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय नुवाकोटमा आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको