Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकद्वारा सैद्दान्तिक सहमति प्रदान

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १० : ३४ मा प्रकाशित

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकद्वारा सैद्दान्तिक सहमति प्रदान

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ ।

नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६, मदानपुरमा रजिष्टार्ड (केन्द्रीय) कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ साँगामा रजिष्टार्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त संस्थालाई प्राप्ति गर्नको लागि नेपाल राष्ट्र बैंकले हिजो (मंगलबार) सैद्दान्तिक सहमति दिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको