Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रमुख कार्यकारीमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १३ : ४८ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रमुख कार्यकारीमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि क्षेत्रीलाई सिइओ पदमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को दफा १० को उपदफा ६ बमोजिम सल्लाहकारमा नियुक्त गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको