Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १२ : ४० मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्न सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भइ बनेको  ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को सेयर नेप्सेमा सूचीकृत भई सो सम्बन्धी सम्पूर्ण कार्य गर्न एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको