Like us!
Follow us!
Connect us!
Watch us!

सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्री खानले दिए राजीनामा

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १५ : ४७ मा प्रकाशित

सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्री खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको