
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल
सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन...
सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। ...
मंगलबार प्रचण्ड नेतृत्वको सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्यो । ...
अन्ततः नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ । ...
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । ...
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्ने भएको छ । ...
अहिले देश भ्रष्टाचारको दलदलमा छ । ...
नेपालले हुम्लीवासीलाई बिना भिसा कैलाश मानसरोवरसम्म जान दिन चीनसामू प्रस्ताव राखेको छ । ...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको टिप्पणी गरेका छन् । ...
नेपालमा सुन तस्करी प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढदै गएको छ । ...
प्रतिनिधिसभाको आज (मंगलबार)को लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित् भएको छ । ...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र शेरबहादूर देउवाको दबाब थेग्न नसकेपछि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । ...
निर्माण व्यवसायीहरूले निर्माण यन्त्र (डोजर) तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । ...
कोशी प्रदेश सरकार गठन गर्न सकस भएसँगै प्रदेश सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेयता मुलुकमा विभिन्न काण्डहरु उजागर भए । ...
चीनको ड्रिम प्रोजेक्ट बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालमा लागू गर्न चीनले निरन्तर दबाब बढाएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ढाल्ने प्रतिपक्षको योजना फेरि एकपटक विफल भएको छ । ...
लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । ...
नेपालमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुको भ्रमण बढ्दै गएको छ। ...
५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी परियोजनाको काम आउँदो महिना अर्थात् साउन अन्तिम वा भदौबाट सुरु हुने भएको छ । ...
नेकपा (माओवादी केन्द्र)का नेताहरु भारत भ्रमणमा जाने भएका छन् । ...
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिइरहेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेप्टेम्बरको सुरुमा चीन भ्रमण गर्ने तयारी चलिरहेको छ। ...
नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । ...
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरु अग्रगामी वैकल्पिक शक्ति निर्माणको अभियानमा रहेको बताएका छन् । ...
कोशी प्रदेश सरकारमा धमाधम मन्त्री मण्डल विस्तार भइरहेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन् । ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् । ...
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको व्यक्त गरेका छन् । ...
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । ...
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बसेको सत्तारुढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ राजनीनामा दिनुनपर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बताएका छन्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्। ...
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भनेर प्रश्न तेर्साएका छन् । ...
नेपालको भु–राजनीतिक अवस्था हेर्दा यहाँ प्रधानमन्त्रीको कार्यकारी कुर्सीमा बसेर सरकार हाक्न त्यती सजिलो छैन् । ...
नेकपा (एमाले) नेतृत्वको कोसी प्रदेश सरकार ढलेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई निकै कठिन हुँदै गएको देखिन्छ । ...
एकपछि अर्काे काण्डले नेपाली राजनीतिका नेतृत्वकर्ताहरुमा छुट्टै त्रास पैदा भएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । ...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएक छन् । ...
नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी हाल मुलुककोे अर्थतन्त्रका अवस्थाबारे छलफल गरेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको छ महिनाको उपलब्धी सार्वजनिक भएको छ । ...
सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । ...
आर्थिक वर्ष २०८०/०८१ बजेट बहुमतले पारित भएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी परियोजनाको शिलान्यास असारभित्रै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षदेखि बजेट निर्माणको प्रक्रिया फेर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको बताएका छन् । ...