Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : २७ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेगरि गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ४१ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ० दशमलव २३ प्रतिशत नगद लाभांश गरि कुल ४ दशमलव ६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको